Hook
More breakout videos from this creator.
फोटो नै पोस्ट गर्नु छैन भने for you templates with story post फोटो नै पोस्ट गर्नु छ भने अरुबाट गर्नु के, त्यसको लागि आफ्नो प्रोफाइल ओपन गर्ने, तल रहेको यो प्लस आइकनलाई क्लिक गर्नुस्। साइडमा क्रिएटमा जाने, जान बित्तिकै हेर्नु त सुरुमै छ। फर यु भनेर यहाँ नेर तपाईले क्लिक गर्ने, क्लिक गरिसकेपछि यहाँ नेर ट्रेन्डिङ एकदमै ट्रेन्डमा चलेका टेम्प्लेट्सहरु छन्। तपाईलाई जुन मन पर्छ यसरी क्लिक गर्नुस्। अनि हेर्नु त क्लिक गरिसकेपछि के भन्छ भने try this template भन्छ। यहाँ नेर क्लिक गर्दिने। ग्यालरीबाट एउटा फोटो दिने। धेरै केहि गर्नु पर्दैन। एउटा फोटो दिने, अनि नेक्स्ट गरिदिनुस् त। ल हेर्नुस् विथ इन सेकेन्ड भाइरल साउन्ड सहित इफेक्ट राखेर दिन्छ। अनि त्यो बोरिङ तरिका छोड्नु के पुरानो। वााउ Amazing। अब यसलाई स्टोरीमा पोस्ट गर्दा पनि हुन्छ। पेजमा पोस्ट गर्दा पनि हुन्छ।