The video effectively showcases a range of desirable lipstick shades in a visually appealing way, directly addressing a common viewer interest in makeup and beauty products.
Summary
The creator shows off several nude-colored, waterproof lipsticks that are also transfer-proof. They demonstrate the shades on their hand, highlighting the appealing colors.
Structure
1Introduction and need for lipstick
2Showing the lipstick collection
3Demonstrating shades on hand
4Highlighting the nude colors
5Concluding with the appealing shades
On-screen text
LIPSTICK
Transcript
अफिस जानु पर्छ
रातो खालको लिपस्टिक लाउन मन लाग्दैन
न्युड कलरको राम्रो खालको वाटरप्रुफमा अनि त्यसपछि खादा पनि नजाने खालको लिपस्टिक देखाउनुस न भन्नु भएको थियो
सो म यहाँ हजुरहरुलाई देखाउन गइरहेको छु
म यहाँ हजुरहरुलाई देखाउन गइरहेको छु
एकदमै मिठो मिठो कलरहरु छ है
सबै लगाएर देखाउदै छु यहाँ हेर्नुस त
सबै न्युडमा देखाउनु भन्नु भएको थियो
मैले त सबै न्युड नै कलर लिएर आए
कस्तो राम्रो राम्रो कलरहरु छ के यहाँ हेर्नुस त