Original caption
माया मात्रै भएर पुग्छ? कि सम्बन्धमा पैसा पनि चाहिन्छ? आज बेलुका ८ बजे नेपाल समय, म र guests सँग माया, सम्बन्ध, परिवार र पैसाबारे खुलेर कुरा गरौँ। तपाईंका प्रश्न पनि LIVE मा लिन्छौँ। YouTube मा हेर्न मेरो Story को link खोल्नुस् र reminder set गर्नुस्। भेटौँला! Friday · 9:15 AM Dallas #PasangLama #RelationshipAdvice #Nepali #loveormoney