Original caption
ठूलो सपना देख्न पनि एउटा उदाहरण चाहिन्छ। Sherpa School मा कसैलाई फुटबल, कसैलाई बक्सिङ, कसैलाई गायन मन पर्थ्यो। तर त्यही रुचिमा आफ्नो भविष्य पनि बनाउन सकिन्छ भनेर पत्याउन गाह्रो भइरहेको थियो। म पनि उनीहरूकै गाउँबाट आएको हुँ। मेरो यात्रा देखेर उनीहरूले पनि “म सक्छु” भन्ने विश्वास पाऊन्—यही चाहना हो। कुनै पेशा सानो हुँदैन। तर आफ्नो सपना आफूले देखेको संसारमै सीमित हुनुपर्दैन। ❤️ पूरा भिडियो YouTube मा — Pasang Lama खोज्नुस्। #PasangLama #Nepal #DreamBig #Mindset