Original caption
Not everyone wants your relationship to last. कसैलाई तपाईंहरूको खुशीको चिन्ता हुन्छ। कसैलाई झगडाको कथा सुन्न मात्रै मन पर्छ। अरूको हल्लाले आफ्नो सम्बन्धको निर्णय नगरोस्। एकअर्कासँग कुरा गर्नुस्, बुझ्नुस् र सम्मानका साथ निर्णय लिनुस्। तपाईंहरूको सम्बन्ध अरूको मनोरञ्जन बन्न नदिनुस्। 🔴 हरेक शुक्रबार बेलुका ८ बजे नेपाल समय, YouTube र TikTok मा LIVE। आफ्नो प्रश्न लिएर आउनुस्। #PasangLama #RelationshipAdvice #HealthyRelationships #Nepal