Original caption
Stop waiting for someone to change your life. सहयोग पाउनु राम्रो हो। तर “कसैले मद्दत गरेपछि मात्रै सुरु गर्छु” भनेर आफ्नो भविष्य रोक्नुस्। पैसा वा अवसर पाए पनि त्यसलाई अघि बढाउन सिक्ने, मेहनत गर्ने र जिम्मेवारी लिने काम तपाईंको हो। सोच बदल्नुस्। आफ्नो हातमा भएका कुराबाट सुरु गर्नुस्। 🔴 हरेक शुक्रबार बेलुका ८ बजे नेपाल समय, YouTube र TikTok मा LIVE। आफ्नो प्रश्न लिएर आउनुस्। #PasangLama #SelfReliance #Mindset #nepalimotivation