Give me 2 min…I’ll DELETE your addiction आमाले तपाईंका लागि देखेका सपना सम्झनुस्। अनि आफूले बनाउन चाहेको भविष्य पनि। लतसँग संघर्ष गर्दै हुनुहुन्छ भने आफूलाई हारिसकेको नसम्झनुस्। बदलिन ढिलो भएको छैन। तपाईंको कथा अझै सकिएको छैन। ❤️ #PasangLama #AddictionRecovery #NepaliMotivation