Original caption
The 3 things you need to build the life you want: Principle. Discipline. Direction. Principle ले कसरी बाँच्ने भन्ने तय गर्छ। Discipline ले तपाईंलाई त्यसमा टिकाइराख्छ। Direction ले कहाँ पुग्ने भन्ने देखाउँछ। यी तीनवटा स्पष्ट भए, तपाईंले चाहेको जीवन बनाउन सक्नुहुन्छ। #PasangLama #Discipline #NepaliMotivation