Original caption
Your circle is either building your future—or quietly destroying it. तपाईंले सबैभन्दा धेरै समय बिताउने ५ जनाले तपाईंको सोच, बानी र भविष्य बनाउँछन्। ठूलो सपना नदेख्ने र सधैं रमाइलो मात्रै खोज्ने मानिसहरूको बीचमा बसेर ठूलो भविष्य बनाउन सकिँदैन। Choose your circle wisely. तपाईंको circle ले तपाईंलाई माथि उठाउँदैछ कि पछाडि तान्दैछ? 👇 #PasangLama #NepaliMotivation #mindset