Original caption
My business failed. I couldn’t even pay the rent. But the fire inside me never died. मेरो साझेदारले काम छोडेपछि व्यवसाय डुब्यो। घरधनीसँग हात जोडेर, “भाडा तिर्न सक्दिनँ, मेरो credit मात्र नबिगारिदिनुस्” भन्नुपर्यो। त्यसपछि फेरि जागिरमा फर्किएँ। मैले व्यवसाय गुमाएको थिएँ, तर आफूले केही गर्नेछु भन्ने विश्वास गुमाएको थिइनँ। Failure can take your money. Don’t let it take your fire. पूरा कथा YouTube मा हेर्नुस्—Pasang Lama खोज्नुस्। #PasangLama #FailureToSuccess #nepalientrepreneur