Original caption
If you can’t afford the marketing, you can’t afford the business. एक करोडको restaurant खोल्दै हुनुहुन्छ भने सबै पैसा सजावट र सामानमै नसक्नुस्। Marketing का लागि पनि सुरुदेखि नै budget छुट्याउनुस्। Digital होस् वा physical—मानिसलाई तपाईंको व्यवसायबारे थाहा नै छैन भने राम्रो product भएर मात्र पुग्दैन। Marketing is not an expense. It’s how your business gets discovered. #PasangLama #BusinessAdvice #marketingstrategy