Original caption
I wasn’t luckier. I simply had no other choice. अमेरिका आउँदा मसँग पैसा थिएन। मेरा बुबाआमाले ३६% ब्याजमा ऋण लिएर टिकट काटिदिनुभएको थियो। त्यसैले मलाई काम चाहिएको मात्र थिएन—काम गर्नैपर्थ्यो। मैले ५० ठाउँमा आवेदन दिएँ। अरूले अवसर पर्खिरहेका थिए, म अवसर खोजिरहेको थिएँ। त्यही भोक र मेहनतले एउटा जागिरलाई आज १००+ stores सम्म पुर्यायो। When failure isn’t an option, your effort becomes different. #PasangLama #ImmigrantStory #nepalimotivation