Loading video…
Hook
दुई जनाबाट स्टार्ट गरेको हो पास, आज ५० जना भैसकेको छ। र आज हामी हेर्न जाँदै छौँ पिकनिकमा। यो चाहिँ हाम्रो हिस्ट्रीको फर्स्ट टाइम हो है। हामी ओपास खोला देखि देखि हैन। It's been a 8 years अनि हामीले अहिले सम्म पिकनिक मनाउन त कुरै छाडौँ। एक दिन बिदा पाउनलाई नि गाह्रो हुन्छ। अनि यो चाहिँ a dream comes true. अरु घुम्न जान मन थियो मेरो टिमलाई लिएर।
More breakout videos from this creator.