Hook
More breakout videos from this creator.
के तपाईँ पनि बारम्बार चार्जर फेर्दा हैरान हुनुभएको छ? अब चिन्ता छोड्नुस्! सिधै TMG Online Shop मा आइसकेको छ अत्याधुनिक GaN प्रविधियुक्त UGREEN Uno 100W 4-in-1 Fast Charger! यसका बबाल विशेषताहरू: आउटपुट: १०० वाटको रियल पावर (ल्यापटप, आईप्याड र फ्ल्यागसिप फोनहरू आँखा झिम्काउने भरमा चार्ज हुने) ४-इन-१ पोर्ट: ३ वटा Type-C र १ वटा USB पोर्ट (एकैसाथ ४ वटा डिभाइस चार्ज गर्न मिल्ने) स्मार्ट डिजिटल डिस्प्ले: रियल-टाइम चार्जिङ स्टेटस र क्युट रोबोट इमोजी देखिने प्रिमियम बिल्ड क्वालिटी। यसको प्रिमियम म्याट फिनिस छ, जसले हातमा समाल्दा एकदमै क्लासिक फिल दिन्छ। यहाँ प्रष्ट देख्न सक्नुहुन्छ ट्रिपल-डिजिट १०० वाट पावर आउटपुट। यसको पिनको कभर निकाल्ने बित्तिकै देखिन्छ यसको मजबूत र टिकाउ पिन। यसमा छ ४-इन-१ मल्टी-पोर्ट (३ Type-C + १ USB) जसले एकै साथ ४ वटा डिभाइस चार्ज गर्छ। अब यसलाई प्लगमा हालौं। हेर्नुहोस्, अन हुने बित्तिकै कस्तो क्युट रोबोट इमोजी र १०० वाटको ब्रान्डिङ स्क्रिनमा देखिन्छ। यसले तपाईँको आईप्याड, म्याकबुक वा जुनसुकै फ्ल्यागसिप मोबाइललाई आँखा झिम्काउने भरमा चार्ज गरिदिन्छ। अल नेपाल क्यास अन डेलिभरी उपलब्ध छ। अर्डरको लागि अहिले नै हाम्रो ट्सएप नम्बरमा डीएम गर्नुहोस।