Hook
More breakout videos from this creator.
के तपाईंको एयरबड्सले विदेशी भाषालाई सिधै नेपालीमा अनुवाद गर्न सक्छ? WiWU O301/O202 AI Open-Ear Earbuds! यो सिर्फ एयरबड्स होइन, तपाईंको कानमा बस्ने AI पकेट डिभाइस हो। TMG Online Shop ले ल्याएको यो फ्ल्यागशिप AI Open-Ear Earbuds, जुन सोच्नै नसकिने प्रिमियम फिचरले भरिपूर्ण छ। बक्स खोल्दै यसको लक्जरी लुक्स महसुस गर्न सक्नुहुन्छ। फास्ट चार्जिंग टाइप-सी केबल सहित आउने यसको ब्याट्रीले ८ घण्टा सम्म निरन्तर साथ दिन्छ। यसको सबैभन्दा ठूलो विशेषता भनेकै स्मार्ट AI पावर हो, जसले रियल-टाइम ट्रान्सलेसन गर्छ। अर्थात् विदेशी भाषालाई नेपालीमा सोझै बुझ्न मद्दत गर्छ र तपाईंको बोलीलाई भ्वाइस ट्रान्सक्रिप्सन गरी नोट्स समेत बनाइदिन्छ। वाउ! भित्रको यो पारदर्शी र फ्युचरिस्टिक डिजाइनमा छ। ब्लुटुथ ६.० को सुपर फास्ट कनेक्टिभिटी। यसको ११मिमी डाइनामिक ड्राइभरले डिप बेस दिन्छ भने, डुअल-माइकले गर्दा कल गर्दा बाहिरको होहल्ला पुरै कट हुन्छ। कानमा क्लिप गरिने यो ओपन-इयर डिजाइन अति नै कम्फर्टेबल छ। कान अलिकति पनि दुख्दैन। लगाउदा एकदमै रोयल र प्रिमियम लुक आउछ। यो AI ग्याजेट, स्मार्ट मान्छेको स्मार्ट रोजाई हो। नेपाल भरि क्याश अन डेलिभरी उपलब्ध छ। अर्डर गर्न अहिले नै TMG Online Shop को इन्बक्स वा व्हाट्सएपमा DM गर्नुहोस।