Hook
More breakout videos from this creator.
जादु होइन, प्रविधिको बबाल चमत्कार हो यो! नेपालमै पहिलो पटक, सिधै TMG Online Shop मा आइसकेको छ एकदमै नयाँ र अचम्मको DJI Osmo Mobile 8P स्मार्टफोन गिम्बल! न क्यामेराम्यान चाहिने, न फ्रेम बिग्रिने! हातमा रिमोट, रिमोटमै लाइभ भिडियो स्क्रिन! लिटरली भिडियो मेकिङको दुनियाँ बदल्ने ग्याजेट! यसका मुख्य प्रिमियम विशेषताहरू: Osmo FrameTap Remote: निकाल्न मिल्ने टचस्क्रिन रिमोट, जहाँबाट टाढै बसेर सबै फंक्सन कन्ट्रोल गर्न मिल्छ! 360° Pan Rotation: क्यामेरा सररर ३६० डिग्री घुमेर बबाल, र ActiveTrack 8.0 ले गर्दा क्यामेराले तपाईंलाई आफैं पछ्याउँछ! फ्ल्यागशिप ३-एक्सिस स्टेबिलाइजेसनले गर्दा भिडियो हल्किने डर छैन। यसमा भित्रै जोडिएको ट्राइपोड स्ट्यान्डलाई यसरी निकाल्नुस् र टेबलमा राख्नुस्। अब क्यामेराम्यान नचाहिने, एक्लै नै प्रो लेभलको भिडियो खिच्न संभव छ। यो रिमोटलाई यसरी बाहिर निकाल्नुस् अनि टाढै बसेर पनि भिडियो अन अफ गर्ने देखि लिएर सबै फंक्शन्सहरु सजिलै चलाउनुस्। यति मात्र कहाँ हो र? यसमा भएको प्रिमियम एक्सटेन्सन रडलाई यसरी तानेर लामो बनाउनुस् र एकदमै हाई एंगल र लो-एंगल सट्स लिनुहोस्। ORDER NOW WhatsApp: 9820677379 All Nepal Cash on Delivery