Hook
More breakout videos from this creator.
कि हजुरहरुलाई थाहा छ? टिकटकमा हजुरहरुले लेखेको टेक्स्टलाई पनि भिडियोमा कन्भर्ट गर्न सकिन्छ। यो भिडियो क्लिप हेर्नुस् त। मैले टिकटकमा रहेको एआई कास्ट फिचरबाट यो भिडियो बनाएको हो। मैले के कुरा लेखेको थिएँ, मैले लेखेको आधारमा टिकटकले एआई कास्ट फिचरले यो भिडियो बनाएको हो। यसको हाइपर रियलिस्टिक भिडियो र यो अहिले टिकटकमा फ्री छ। यस्तो फ्री म्याजिक एआई टूल्स तपाईहरुले कहिँ पनि पाउनु हुन्न। र यसरी भिडियो बनाउन चाहनुहुन्छ भने देखि, हजुरहरुले आफ्नो प्रोफाइलको तल पट्टिको ब्ल्याक प्लस साइनलाई क्लिक गर्नुस्। र क्लिक गरिसकेपछि हजुरलाई टिकटकको क्यामेरा अपन खुल्छ, जसमा यहाँ हेर्नुस् त, एआई कास्ट, जुन मैले यहाँ देखाइरहेको छु, एआई कास्ट यो फिचर हजुरको अपन हुनुपर्छ। यदि यो छ भने देखि, यसलाई क्लिक गर्नुस्। र यसको इन्टरफेस खुल्छ। इन्टरफेस खुलिसकेपछि त्यहाँ हेर्नुस् त, माथि पट्टि मेरो प्रोफाइल पिक्चर देखिन्छ, त्यसलाई क्लिक गर्नुस्। र हजुरलाई मन लागेको केहि कुराहरु लेख्नुस्। भिडियोलाई टेक्स्टमा लेख्नुस्। मैले पनि केहि कुरा लेखेको छु, हेर्नुस् त। @naruyan Prasad Risal street b-boying dance a fantastic dancer। र केहि समय भने लाग्नेछ। हजुरहरुले ड्राफ्टमा कन्टिन्यु पनि गर्न सक्नुहुन्छ। अथवा समय छ भने मोबाइल त्यतिकै राखेर जानुस्। र केहि समयमा हजुरलाई यस्तो राम्रो भिडियो बनाउछ। यो भिडियो हेर्नुस् त। यसरि बनाएको भिडियोलाई हजुरले डाइरेक्ट आफ्नो पेजमा नि पोस्ट गर्न सक्नुहुन्छ। पेजमा पोस्ट गर्दा खेरि #एआई, #एआईकास्ट लेख्न नबिर्सिनु होला। र यस्तै जानकारीहरुको लागि मलाई फलो पनि गर्न सक्नुहुन्छ। हस त साथीहरु, टेक केयर। ह्याभ अ नाइस डे। एण्ड बाइ बाइ।