Hook
पैसा देखाएर के ठुलो बना होला भनेर दुई जनाको कमेन्ट आउन सक्छ हैन यो भिडियो पोस्ट गरिसकेपछि गाइज यो पैसा जम्मा गर्नको लागि मेरो दुई महिना भन्दा बढीको मेहनत हो के मैले दुई महिना भन्दा बढीको स्यालरी जे होस् जम्मा गरेर अनि त्यसपछि आफ्नो केहि ड्रिम पुरा गर्नको लागि आज निकालेको थिए सो त्यही भएर चाहि भिडियो बनाएको नराम्रो कमेन्ट चाहि नगर्दिनु होला हैन जो नेपालबाट जापान आउदै हुनुहुन्छ एसएसडब्लु भिजामा काम गर्ने भनेर चाहि लिटरली तपाईहरुले सोचेको भन्दा चाहि कमाइ हुने बेला चाहि अलिकति कमै हुन्छ के हामी यहाँबाट जति सोचेर आउछौ किनकि यहाँ कति काट्छ के गर्छ भन्ने कुरा चाहि नेपालमा हुने बेला थाहा हुदैन नि त सो काटेर कति थोरै हातमा पर्छ कि इन गाइज यो कुरालाई चाहि साइडमा राखम म जादै छु आज नागोया भोलि मेरो एकदम स्पेशल काम छ अब त्यो भोलि चाहि म हजुरहरुलाई अर्को भिडियोमा भन्नेछु हैन म भोलि जसरि पनि नागोया जानु पर्थ्यो सो त्यो भन्दा अझै नै जान्छु साथीलाई नि भेट्छु भनेर चाहि आए साथीलाई नभनिकन आउदै थिए अनि के लग्दिम त साथीलाई भनेर सोच्दै थिए अनि मैले भन्दा अगाडी सिन बाट पेन्ट लिएको थिए कि जिन्सको पेन्ट कति जनालाई थाहा होला मैले ठुलो आको थियो भनेको थिए अनि मेरो साथी म भन्दा हल्का मोटो थियो सो उसको लागि मैले बोकेर आए बाइ गाइज
More breakout videos from this creator.