Loading video…
Hook
More breakout videos from this creator.
यदि तपाईं पनि आफ्नो आईफोनको वालपेपरमा यस्तै कुल एन्ड क्लासिक वालपेपर राख्न चाहनुहुन्छ भने सुरुमा तपाईं आफ्नो फोनको च्याट जीपीटीमा जानुहोस् र एउटा सुन्दर फोटोलाई सेलेक्ट गर्नुहोस्। यो प्रम्प्टलाई यहाँ निरर पेस्ट गर्दिनुहोस्। त्यसपछि यो फोटोलाई डाउनलोड गर्नुहोस्। यसपछि ग्यालरीमा गएर यो फोटो सेलेक्ट गरी युज एज वालपेपरमा क्लिक गर्नुहोस्। त्यसपछि स्पेसल सिनलाई अन गरी डेप्थ इफेक्टलाई पनि अन गर्नुहोस्। यति गरिसक्नु भएपछि तपाईंको कुल एन्ड क्लासिक वालपेपर रेडी हुन्छ। सो यस्तै ट्रिक्स एन्ड टिप्सको लागि हाम्रो टिकटक एकाउन्टलाई फलो गर्न नबिर्सनुहोस्।