Loading video…
Hook
g.co
More breakout videos from this creator.
तपाईंको पनि Google ID अरु कसैको मोबाइलमा लगिन छ भने त्यसलाई आफ्नै मोबाइलबाट लगआउट गर्न सक्नुहुन्छ। यसको लागि सुरुमा तपाईं आफ्नो मोबाइलमा Google App लाई ओपन गर्नुहोस्। त्यसपछि प्रोफाइल आइकनमा गएर Manage your Google Account मा ट्याप गर्नुहोस्। त्यसपछि Security and sign-in मा गएर थोरै स्क्रोल गर्नुभयो भने Your devices भन्ने अपन देख्नुहुन्छ। यहाँ नेर तपाईंले देख्न सक्नुहुन्छ तपाईंको Google ID कुन कुन डिभाइस मा लगिन छ भनेर। र तपाईंले यसरी ट्याप गरेर साइन आउट गर्न सक्नुहुन्छ। सो यस्तै इफेक्टिभ ट्रिक्सको लागि, मेरो TikTok एकाउन्टलाई फलो गर्न नबिर्सनुहोस्।