Loading video…
Hook
More breakout videos from this creator.
दिदी मैले मेरो आइफोनमा यही रिङटोन सुन्दै सुन्दै बोर भइसके। हो र? तर मैले मेरो फोनमा त आफुलाई मन परेको रिङटोन सेट गर्न सक्छु। यो त एकदमै सजिलो छ। सुरुमा तिमी आफ्नो फोनको इन्स्टाग्रामलाई ओपन गर। एउटा रिललाई कपि लिंक गर। त्यसपछि गुगलको सर्च बारमा गएर रिल सेभ भनेर सर्च गर। अनि सुरुको लिंकमा ट्याप गरेर अडियोमा सेट गर। अनि पेस्ट गर्देउ। त्यसपछि यसरी फाइलमा सेभ गर। त्यसपछि फाइल ओपन गरेर डाउनलोड गरेको अडियो ओपन गर। अनि राइट साइडमा भएको तलको अपनमा गएर भ्यु मोरमा क्लिक गर। त्यसपछि युज एज रिङटोनमा सेट गर्देउ। केटी गरिसकेपछि तिमीले आफुलाई मन परेको रिङटोन सजिलै संग राख्न सक्छौ। वाउ थ्यांक यु सो मच दिदी। मैले त। सो यस्तै इफेक्टिभ ट्रिक्सको लागि हाम्रो टिकटक एकाउन्टलाई फलो गर्न नबिर्सनुहोस्।