Original caption
आज बुटवल उपमहानगरपालिकाकी उप-मेयर आदरणीय सावित्रा देवी अर्याल दिदी हेयर कलरका लागि समृद्धि हेयर ड्रेसिङ आउनुभयो। उहाँ हाम्रो नियमित ग्राहक पनि हो । जनप्रतिनिधिको व्यस्त जिम्मेवारी, जनताको सेवा र दैनिक कार्यतालिकाका बीच पनि आफ्नो व्यक्तित्व, आत्मविश्वास र सौन्दर्यलाई प्राथमिकता दिनु वास्तवमै प्रेरणादायी कुरा हो। आफ्नो ख्याल गर्नु भनेको केवल सुन्दर देखिनु मात्र होइन, आत्मविश्वासका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने ऊर्जा पनि हो। यस्ता प्रेरणादायी व्यक्तित्वलाई सेवा गर्ने अवसर पाउनु हाम्रो लागि गर्वको विषय हो। आदरणीय सावित्रा देवी अर्याल दिदी प्रति हार्दिक धन्यवाद🙏 #WomenLeadership #Confidence #SamriddhiHairDressing #SamriddhiAcademy🧑🎓👩🎓 #LuvstinoProfessional