Hook
नमस्ते म्याडम नमस्ते हजुर कहाँबाट आउनु भयो? अ अहिले कालिकानगरबाट आएको बस्न चाहिँ म लन्डनमा बस्छु। ए हजुरको भिडियो हेरेर खोजि खोजि आएको म। फोन पनि गरेको थिए मैले बिहान। हजुरलाई हजुरको भिडियो यति फेमस छ यति फेमस छ कि तपाईलाई थाहा छैन् होला बाहिर तिर नि यति फेमस छ भनेर तर एकदमै फेमस छ। त्यो टिकटक हेरेर खोजि खोजि आएको म। फोन पनि गरेको थिए मैले बिहान। हजुरलाई हजुर। के गरौ त यारमा? कन्सलटेन्टकोमा आएको छु। मेरो कपालको क्वालिटी हेरेर मेरो फेसलाई सुहाउदो तपाईलाई जे लाग्छ त्यो लाग्छ। तपाईको हातमा मेरो कपाल। एकदमै गर्दिनुस प्लिज। एक लेभलको एनालाइज त अघि पनि गर्न सकिन्छ। अघि पनि गर्न सकिन्छ। हेर्यो भने पुरै ग्रे छ हजुर। ग्रे कभर गर्नलाई तपाईले भ्याइटी अफ कलर युज गर्नुभयो। रेड कभर, कपर, कहिले नेचुरल कलरहरु हैन। अ त्यसले गर्दा खेरि यहाँ प्याचेसहरु एकदम धेरै छ। एउटा नेचुरल ग्रोथ छ। त्यो चाहिँ ग्रे छ। यता फेरी कपर टोनमा छ। यता फेरी ब्याक टोनमा छ। र फेरी अर्को कलर छ। सो अब यस्तो छ। तपाईले प्रोफेसनल कलरहरु पनि लगाउनु भयो। जसले कोट बिल्ड गर्छ। त्यो खालको कलरहरु लगाउनु होला। र सजेस्ट चाहिँ म गर्दिन। अ थ्यक यु।
More breakout videos from this creator.