Hook
More breakout videos from this creator.
मालिक दूध चाहियो भने आज मलाई पोखरा लेकसाइड घुमाउन लैजानुस्। त भैँसी हो कि व्यापारी? भैँसी हो मालिक, तर डिल स्मार्ट गर्छु। आहा, कति राम्रो पोखरा। ए बादर दाई साइड लाग्नुस् त मलाई त भोक लागिसक्यो। मालिक हिडौ न कतै खाना खान। लौ हेर। बरही थकाली पोखरा Barahi Thakali Pokhara ए भाई मलाई गोटको भैँसी नचिन्नु है। म VIP हुँ। Very Important पशु। कुना मा होइन ताल देखिने सिट चाहिन्छ। हजुर म्याम यतै आउनुस्। म्याम के ल्याउ? एक प्लेट लोकल कुखुरा, ढिंडो, गुन्द्रुकको झोल अनि चिसो मोही ल्याउनुस्। दुई जनालाई हो? होइन, मेरो मात्रै। म्याम खाना कस्तो लाग्यो? एकदम मिठो। पेट होइन मनै भरियो। ल म्याम बिल। मालिक मेरो काम खाने हो, तिर्ने तपाईको। अर्को पटक फेरी यहि आउछु। ए भाई खाना त धेरै मिठो लाग्यो। यो रेस्टुरेन्टको नाम के हो? हजुर म्याम, बरही थकाली पोखरा हो। अनि कहाँ पर्छ? पोखराको लेक साइड तिर हो म्याम। ए भाई खाना त धेरै मिठो लाग्यो। यो रेस्टुरेन्टको नाम के हो? हजुर म्याम, बरही थकाली पोखरा हो। अनि कहाँ पर्छ? पोखराको लेक साइड तिर हो म्याम।