Original caption
मेरो चायापोतो एउटै pack ले हटेको होइन, तर यो पनि मेरो skincare journey को एउटा part हो! चायापोतोका लागि मैले try गरेका remedies मध्ये यो पनि मेरो favourite 🤎 हप्तामा 1 पटक अझै पनि लगाउँछु ✨ तिमीहरूलाई recipe चाहिन्छ? Comment गरनुस है 👀#fyppppppppppppppppppppppp #ownvoice #selfcareroutine #skincarejourney #fypviralシ