Original caption
8 घण्टा लगाएको collagen mask निकाल्दा 😭✨ रातभर लगाएर बिहान उठ्दा skin यस्तो glass जस्तै भयो। Okinawa को गर्मीले dry भएको skin एक रातमै ठीक भयो। Japan मा पाइने यो mask को result त हेर त, Biodance जस्तै glow आयो 🔥 तिमीले try गरेका छौ? Comment मा भन 👇 📍 Naha, Okinawa . . . #collagenmask #japanskincare #glassskin #skintok #沖縄