Original caption
Wax गर्न यति सजिलो? घरमै बनाउनुहोस् No-Pain Wax! Face को unwanted hair हटाउन पार्लर धाइरहनुभएको छ? अब पैसा र समय दुवै बचाउने यो Homemade Wax को पूरा process हेर्नुहोस्। एक–एक step गरेर देखाएकी छु, भिडियो Save गर्नुहोस् अनि घरमै बनाएर Try गर्नुहोस् है! 😳🔥”#fyppppppppppppppppppppppp #homemadewax #hairremoval #ownvoice #fypviralシ