Original caption
Replying to @Kairo.dada 1. “Wax हड्डी जस्तो भयो भनेर फाल्नुभयो? STOP! 😳”अघिल्लो भिडियोमा wax बनाएपछि धेरैजनाले “हड्डी जस्तो भयो, use नै गर्न मिलेन” भन्नुभएको थियो 😂 तर त्यसलाई फाल्नु वा पुष्टकारी बनाएर खानु पर्दैन है 😆 त्यही hard भएको wax लाई फेरि कसरी use गर्ने हो, आजको भिडियोमा देखाएकी छु। 👀✨ #WaxingTips #FaceWax #BeautyTips#fyppppppppppppppppppppppp #creatorsearchinsights