Original caption
Glass skin र glowing skin को लागि मेरो 3-step skincare routine ✨🧊🥛 Ice icing, raw milk cleansing अनि besan + dahi + turmeric face pack 💛 अन्त्यमा moisturizer लगाउन नबिर्सिनुहोस्! ⚠️ यो routine सबैको skin मा suit नहुन सक्छ। त्यसैले पहिले patch test गर्न नबिर्सिनुहोस्। एलर्जी वा irritation भएन भने मात्र अनुहारमा प्रयोग गर्नुहोस्। 💗 #GlassSkin #GlowingSkin #SkincareRoutine #HomemadeFacePack #fypシ