The video uses a relatable analogy (QR codes) to criticize government inefficiency, making a political point humorous and engaging. The use of a prominent political figure adds weight and potential for wider discussion.
Summary
Harka Sampang humorously criticizes the government's flood relief QR code campaign by stating that the government itself has become a QR code, implying inefficiency. He contrasts this with how timely information could have saved lives.
Structure
1Introduction of Harka Sampang's remark about QR codes
2Comparison of past and present government response
3Criticism of delayed information and its consequences
4Example of how communication could have prevented loss of life
5Concluding statement about raising the issue in parliament
On-screen text
nepalin24hr
"THEY CALLED US QR, NOW
THE GOVERNMENT
ITSELF IS QR": HARKA SAMPANG
Harka Sampang jokingly referred to the
government's flood-relief QR campaign while
criticizing its response to the disaster.
Transcript
पहिला हामीलाई क्युआर क्युआर भन्थ्यो अहिले त सरकारै क्युआर भएको छ।
पहिला हामीलाई क्युआर क्युआर भन्थ्यो अहिले त सरकारै क्युआर भएको छ।
त्यो भनेको छिटो के रेस्पोन्स हो। त्यसले गर्दा खेरि अ त्यहाँ गर्दा पनि हुन्छ। हाम्रो श्रम संस्कृतिको फ्यामिलीले पनि तपाईंको चाहिँ नि संकलन गरिरहेका छन्। त्यो घटना घट्नु भन्दा अगाडी सूचना आदानप्रदान भएको भन्दा त्यो धेरै मान्छे मर्दैनथ्यो के।
चाइनालाई सूचना दियो भन्ने आयो। त्यो सूचना प्रभाव भएन।
ल चाइनाको सूचना प्रभाव भएन।
भने पनि रसुवामा त थियो नि त।
वडाध्यक्ष थिए होला त्यहाँ। सिडिओ थियो होला त्यहाँ।
रसुवामा त्यसो हुदैछ भनेर नुवाकोटलाई फोन गरेको भए त नुवाकोटको मान्छे भाग्थ्यो होला नि त।
अनि रसुवाले त तपाईंको नुवाकोटलाई पनि फोन नगर्ने। अनि चितवन, धादिङ, तल कहाँ कहाँ सम्म चाहिँ नि तपाईंको मान्छे चाहिँ नि बगाएर सूचना भन्ने कुरा त्यति महत्वपूर्ण कुरा हो।
बाढी पहिरो त बिस्तारै आउछ।
फोन त एकैचोटी जान्छ नि। यहाँ देखि काठमाडौँ फोन गर्दा एक सेकेन्डमै जान्छ नि।
फोन गर्दा त हुन्थ्यो होला नि त।
त्यो घण्टौं लगाएर बिहान देखि तपाईंको गाउँ बगाउदै, बगाउदै, बगाउदै, खेत बगाउदै, बगाउदै, बगाउदै, बारी बगाउदै, बगाउदै, आइराखेकोलाई फोन सम्पर्क किन भएन भन्ने कुरा।
यो सदनमा म कुरा उठाउछु।
Original caption
Shram Sanskriti Party chairman and MP Harka Sampang has drawn attention with a humorous political remark about the government’s use of QR codes to collect donations for flood relief. Laughing, Sampang said, “They used to call us QR, now the government itself has become QR,” referring to the government’s official QR-based fundraising campaign. He also used the moment to criticize the current government’s response, arguing that it had not done enough. The remark comes as Nepal continues rescue, relief and recovery efforts following the devastating floods. #HarkaSampang #NepalFlood #NepalPolitics #FloodRelief #Nepal Do follow @nepalin24hr