The video addresses a critical and unique rescue operation, highlighting the challenges faced by authorities. This creates a sense of urgency and public interest, making the information shared highly relevant and shareable.
Summary
Prime Minister Balen Shah addressed the challenges of the ongoing rescue operation in flood-hit hydropower tunnels. He stated that the current situation is unique, involving large amounts of water and mud, for which no country has established rescue expertise or technology.
Structure
1Introduction of the unique tunnel rescue situation
2Comparison with conventional rescue operations
3Explanation of the specific challenges (water, mud, limited space)
4Lack of global expertise and technology for such scenarios
5Statement on the limitations of rescue equipment and methods
On-screen text
nepalin24hr
PM BALEN SAYS NO COUNTRY HAS
ESTABLISHED RESCUE SYSTEM
FOR SUCH UNIQUE TUNNEL CONDITIONS
"Security Forces Working Through Unprecedented
Tunnel Rescue Conditions"
Transcript
त्यहाँ अहिले टनेलमा फस्नु भएको
भएको विषयमा पनि धेरै चर्चा
आएको हुँदा यो टनेलमा आएको
विपत्ति विशेष किसिमको छ।
विश्व भरि टनेलमा कुनै विपत
आउँदा विश्व भरि पाइने
एक्सपर्टहरु चाहिँ टनेलमा आउने
पहिरोलाई पन्छाएर उद्धार गर्ने
एक्सपर्टिज चाहिँ विश्व भरिनै
रहेको छ। तर यो चाहिँ फरक
किसिमको किन हो भन्दाखेरि
यो पहिरोले प्रभावित भएको
अथवा पहिरोले थुनिएको टनेल
होइन। यो बाढी भित्र पसेर
बाढी सहित हिउँ, माटोहरुले
पुरै कम्प्लिटली पूर्ण रुपमा
थुनिएका टनेलहरु हुन्।
यस सम्बन्धी काम गर्नलाई
एकदमै ठुलो एक्सपर्टीज कुनै
देशहरु संग पनि थिएन।
हामी संग पनि एकदमै तत्कालै
गर्न सकिने टेक्नोलोजी अहिले
सम्म कोहि संग पनि छैन।
विभिन्न राष्ट्रहरुमा जति
उद्धार भएका थिए, त्यो भन्दा
यो एकदमै बिल्कुलै फरक किसिमको
अवस्था हो। र त्यसको लागि
जुन बेलामा पाइन्छ जति
बेलामा त्यो पहिरोलाई
साथ दिन्छ जति बेलामा
त्यहाँ निर अडिने
ठाउँ हुन्छ र मान्छेहरु
बस्न सक्ने त्यसलाई ब्रेक
गर्न सक्ने, त्यो बेला मात्रै
गर्न सकिन्छ। र एउटा टनेलमा
एकैचोटीमा चार पाँच वटा
एक्सकाभेटरले काम पनि गर्न
सक्दैन। त्यसको एउटा सिमा छ।
त्यो सिमा भन्दा बाहिर गएर
अथवा एकैचोटी बाहिर
तिर एक्सकाभेटर लगाएर पनि
गर्न सकिने थिएन। हामीले चिन्ता
लिइरहेको
Original caption
Prime Minister Balen Shah has addressed questions surrounding ongoing rescue operations inside flood-hit hydropower tunnels, saying the government is not discouraged by public scrutiny over the pace and method of the operations. Speaking in Parliament, Shah said established rescue procedures exist in Nepal and other countries when tunnels are affected by conventional landslides or collapses. However, he said the present situation is different because large amounts of water and thick mud entered the tunnels, creating highly complicated conditions for rescuers. Nepal Police, the Nepali Army and Armed Police Force are continuing the operations, with specialised foreign tunnel experts also assisting rescue teams as efforts continue to reach those believed to be trapped. #BalenShah #TunnelRescue #RasuwaFlood #NepalFlood #NepalNews Do follow @nepalin24hr