Original caption
डार्क सर्कल र dull face ले हैरान हुनुहुन्छ? 👀✨ कफी + हनीको यो simple face pack try गर्नुहोस्! ☕🍯 फेसलाई fresh र brighter देखाउन मद्दत गर्छ, अनि आँखामुनिको dark appearance पनि कम देखिन सक्छ। ✨ हप्तामा २–३ पटक काफी छ, हरेक दिन लगाउनै पर्दैन! ❤️#fyppppppppppppppppppppppp #creatorsearchinsights #fypviralシ #skincareroutine #ownvoice