Hook
जो मान्छे SSW भिजामा आको हुन्छ नि उनीहरुले के हामी SSW भिजाको काम गर्नेहरुलाई कस्तोरी भन्छन के तिमीहरुलाई त के गाह्रो छ र काम गर्ने आउने बस्ने त हो नि मज्जाले बिदा पनि हुन्छ भनेर भन्छन नि त्यतिखेर कति रिस उठ्ने भन्या के तिमीहरुलाई त्यस्तो हुन्छ कि हुदैन मलाई त लास्ट टेसुटै उनीहरुको कुरा सुनेर हुन्न त म नेपालबाट सिधै SSW भिजा मा आएको पनि होइन अनि कति जनालाई त थाहा छ होला यो कुरा चाहिँ थाहा छ स्टुडेन्ट भिजा पनि त्यस्तो सजिलो छैन किनकि मैले पनि एक वर्ष स्टुडेन्ट पढ्दै काम गर्दै सबै कुरालाई म्यानेज गरेको थिए तर त्यो हो भन्दा SSW भिजा मा काम गर्नेहरुले त बसी बसी पैसा कमाउछन उनीहरुले त केहि गर्नु पर्दैन जस्तो कि हामीले नि हप्तामा ४० घण्टा त काम गरेकै हुन्छौ नि त्यसैले अलिकति फरक भनेको हामीलाई गाको जानु पर्दैन हामीले नि पढ्नु पर्छ किनकि हामीलाई पनि आफ्नो भविष्य सेटल गर्नु पर्ने छ हामीले ५ वर्षमा नेपाल फर्केर जाने त उडदैन नि त त्यही भएर हामीले अनलाइन क्लासहरु पढिराको हुन्छौ के के गरिराको हुन्छौ तिमीहरु गाको जान्छौ हामीले अनलाइनबाट पढ्छौ आफुले सेल्फ स्टडी गर्छौ अनि त्यो सेल्फ स्टडी पनि त कति गाह्रो छैन अब गाको सेन्सेईहरुले सिकाको जस्तो हुदैन आफुले पढ्नु पर्छ हुन त अनलाइनबाट अनलाइनको सेन्सेईहरुले नि सिकाउछन तर पनि रियलमा क्लास गएर अनलाइन पढेको त धेरै फरक हुन्छन त सो अब देखि चाहिँ SSW भिजा सजिलो भनेर चाहिँ कसैले भन्दै नआउला मलाई त एकदमै रिस उठ्छ
More breakout videos from this creator.