Hook
म्याम नमस्कार नमस्कार के गरौ त हेयरमा? अब मलाई केहि आइडिया छैन, अब तपाईले मेरो फेसलाई जे सुट हुन्छ त्यही गराइदिनुस न तपाईको विश्वासले आएको अनि यहाँ बेस्ट हुन्छ त्यही नि त अरुको रिजल्टहरु पनि हेरेको छु राम्रो गराइदिनु हुन्छ नि त सबैजनाले त्यही भएर विश्वासले आएको अब के गरौ भने तपाईको हेयरको सर्सर एनालाइसिस गरौ हेर्ने नेचुरल भएन भने अलिकति ड्राइ छ के ड्राइ भएको हुनाले हामी धेरै लिफ्टिङमा जाँदैनौ गर्न त हाइलाइट नै गर्छौ तपाईको हाइलाइट गर्छौ तर धेरै लिफ्टिङमा जाँदैनौ भने त सिक्स सेभेन लेभल तिर अनि स्किन पनि फेयर छ नि त तपाईको त्यो हुनाले ओनस गरेर अनि न्यानो प्लेक्स ट्रीटमेन्ट पनि गर्छौ हेयरको लागि हेयरमा लेयर पनि क्रिएट गर्छौ विथ ब्यान्स अनि तपाई पोस्ट केअरमा अलिकति बढी ध्यान दिनु पर्ने हुन्छ किनभने ड्राइ छ हेयर तपाई आफै पनि फिल गर्नुहुन्छ होला एकदम ड्राइ छ सो पोस्ट केअरमा मोइस्चर कन्टेन्ट स्याम्पु ट्रीटमेन्टहरु युज गर्नुहोला अनि अहिलेलाई म हाइलाइट गर्दिन्छु अनि चार देखि पाच महिनाको ग्यापमा फेरी प्रोटीन् ट्रीटमेन्टहरु चाहिँ गर्नुहोला है त हुन्छ ल स्टार्ट गरौ म्यामको हेयर चाहिँ कम्प्लिट भएको छ हामीले हाइलाइट गर्यौ अनि न्यानो प्लेक्स ट्रीटमेन्ट गर्यौ यो चाहिँ फाइनल रिजल्ट हो कस्तो लाग्यो तपाईलाई? एकदम बेस्ट लाग्यो वाहबाट आए दुई दिन लगाएर गर्दा पनि एकदम केहि आइडिया छैन जस्तो मेरो हातमा छ एकदम बेस्ट लाग्यो मन पर्यो नि? अहिले एकदम धेरै दुई दिन लगाएर बनाएको बाल चाहिँ अ एकदम जेस् दुई दिन लगाएर अ हुन्छ अलिकति अब पोस्ट केअरमा थोरै ध्यान दिनु होला किनभने हामीले ब्लीज पनि गरेको छौ है प्रोफेशनल हाइलाइट गरेको छौ सो यसमा चाहिँ अलिकति मोइस्चर कन्टेन्ट स्याम्पु ट्रीटमेन्टहरु युज गर्नुहोला ट्रस्ट गरेर विश्वास गरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद
More breakout videos from this creator.