Hook
More breakout videos from this creator.
बेबीलाई लिटो दिनमा कतिपटक दिन मिल्छ? केके मिसाएर दिन मिल्छ? कुन कुन तरिकाले दिन मिल्छ त? होममेड लिटो राम्रो हो कि रेडीमेड राम्रो हो? यस्तै कति ओटा प्रश्न आइरहेको हुन्छ मलाई। मैले चाहिँ बेबीलाई लिटो दिनमा एक पटक दिने गरेकी छु। एक पटक भन्दा बढी पनि दिन मिल्छ लिटो चाहिँ तर मेरो बुझाई चाहिँ अरु पोषणयुक्त खाना पनि मिलाएर बेबीलाई दिनुपर्छ। सो, त्यही नै हो मेरो सुझाव चाहिँ। अब कसरी दिने भन्ने प्रश्नको जवाफ त यति सजिलो छ। मैले छोरीलाई खुवाइरहेको यो न्वमको लिटो त एकदमै फर्सटाईम खाने कुरा हो के। हजुरहरुले फलफुल मिसाउनु नि सक्नुहुन्छ तरकारी मिसाउनु नि सक्नुहुन्छ। यसलाई प्यानकेक बनाएर दिने भयो। फिंगर फुड्स बनाएर दिने भयो। र आज चाहिँ मैले एकदम सिम्पल तरिका घिउ र यो लोकल केरा लिएको थियौ है। त्यतै हाम्रो नजिकको मार्केटबाट। यो दुइटा मिसाएर चाहिँ छोरीलाई न्वमको लिटो रेडी गरेका छौ। सो, अनि छोरीले पनि मिठो मानेर खाईकी छिन् है। अब यसमा हेल्दी फ्याट्स, न्वम लिटोको आफ्नै एकदमै न्युट्रिसियस कम्पोजिसन रहेको छ। र केरामा पनि पोटासियम, म्याग्नेजियम पाइन्छ। एकदमै न्युट्रिसियस भएको छ। र छोरीले पनि मिठो मानेर खाईकी छिन्। Thanks for WATCHING