Hook
More breakout videos from this creator.
भिटामिन D, असोजको बेबीहरुलाई Vitamin D दिइराख्नुभएको छ कि छैन त, मामुहरु ? भिटामिन D कन्टिन्यु गरिराख्नु भएको छ त, मामुहरु ? ब्रेस्टफेड बेबीहरुलाई त अझै इम्पोटेन्ट हुन्छ है यो!! यो चाहिँ खासमा १ वर्ष मुनिको बालबालिकाहरुलाई दिनुपर्ने हो अनि मेरो छोरी चाहिँ ११ महिना रनिङ छिन र मैले चाहिँ अहिले सम्म दिई नै रहेको छु र यो बट्टा सकिएपछि अर्को बट्टा पनि स्टकमा छ सो १२ महिना सम्म नै दिने मेरो प्लान छ भिटामिन D ले चाहिँ बेबीहरुको बडीमा क्याल्सियम, फस्फोरस चाहिँ अबजर्भ हुन हेल्प गर्छ सो हजुरहरुले दिनु भएको Cholecalciferol Drops ARBITVIT-3 FORTE Drops 15 ml RAKTACOS, BRETT & CO. LTD. COMPOSITION: Each ml contains: Cholecalciferol I.P. (Vitamin D3) Palatable base Colour: Sunset Yellow FCF (Appropriate Overages added) FOR PAEDIATRIC USE Dose: 0.5 ml or 1 ml once a day or as directed by the Physician. Use measuring dropper for correct dosing. Rinse with lukewarm water after use. Keep out of reach of medicine covered. Once opened, the product should be consumed as early as possible. Vitamin D3 Drops for the prevention of Vitamin D3 deficiency. MFG. dt.: 01/26 Batch No.: C7BT26001 Expiry Date: 12/27 Maximum Retail Price Rs. (incl. of all taxes) Store in a cool & dark place. Keep out of reach of children. SHAKE WELL BEFORE USE. WARNING: To be sold by retail upon the prescription of a Registered Medica Practitioner only.