Hook
More breakout videos from this creator.
सुत्केरी भएको चार पाँच महिना सम्म चाहिँ कहिले घुडा दुख्छ, कहिले यो हातहरु दुख्छ, कहिले पैताला दुख्छ है, कहिले ढाड दुख्छ है। यो दुखाइ भनेको चाहिँ कहिले पनि खाली नै नहुने रहेछ के। मेरो केसमा पनि मलाई यो ममीज रेस्ट पनि थियो। यस्तो अत्केलाहरु दुख्थ्यो नि, केहि समय घुडा पनि राम्रै संग दुखेको, ढाडहरु दुखेको। बच्चालाई ब्रेस्ट फिटिङ गर्दा खेरि हैन, पैताला पनि दुख्थ्यो केहि टाइम सम्म है। दुखाइ भनेको कहिले खाली नै नहुने के। अ अनि यस्तो लाग्थ्यो त्यतिखेर कि म चाहिँ मेरो पहिलाको जस्तो शरीर मेरो हुदैन हुदैन रहेछ। यो दुखाइ भनेको चाहिँ सधै रहिरहन्छ। अ पहिला जस्तो हुदैन। म चाहिँ यो दुखाइबाट फ्री नै हुदिन जस्तो फिलङ आउथ्यो के त्यतिखेर चाहिँ। तर के रहेछ भने सुत्केरी समयमा हामी आफ्नो प्लेटमा के राख्छौ त? कस्तो खानेकुरा खान्छौ, कतिको पोसिङ युक्त खानेकुरा खान्छौ, कतिको हिलिङ फुडहरु खान्छौ भनेर चाहिँ हाम्रो रिकभरीलाई एकदमै इम्प्याक्ट पार्दो रहेछ है। अझ हाम्रो नेपालको नेपाली कल्चरमा चाहिँ मलाई के लाग्छ भने एकदमै एम्प्टी क्यालोरीलाई चाहिँ बढी फोकस गर्ने रहेछ के। सो वाइट राइसलाई हैन, अनि त्यसपछि यो जेरी स्वाडी भयो, अ त्यसपछि यो घिउ पनि एकदमै अनावश्यक धेरै मात्रामा खाने के। सो हिलिङ फुडहरु चाहिँ हामीले हाम्रो डाइटमा एड गर्न जरुरी छ है। त्यसैले मैले चाहिँ सुरुबाटै नि, म सुत्केरी भएको तीन चार महिना देखि नै मैले चाहिँ यो हजुर आमाको सुत्केरी लड्डुलाई चाहिँ मेरो डेली लाइफस्टाइलमा इन्कर्पोरेट गरेको थिए है। यो चाहिँ एकदमै हिलिङ छ है। यसमा चाहिँ गुड, काजु, आलमन्ड, पिस्ता, किसमिस, वालनट, काउ चिज, पम्पकिन सिड्स, जगेरी र कोकोनट जस्तो एकदमै हिलिङ फुडहरु छ है। त्यस्तै इम्युनिटी बुस्टिङको काम पनि गर्छ यसले है। हामी रिकभरीङ मम्माहरुको लागि चाहिँ यसले एकदमै हेल्पफुल हुन्छ। यसमा एड सुगर पनि छैन। म अहिले पनि टेन मन्थ्स पोस्टपार्टम भइसकेपछि पनि स्टिल मैले चाहिँ यो खाइदै राखेको छु है। एकदमै एभ्रीडे बेसिसमा धेरै पनि खानु पर्दैन। एक दुईटा खायो भने पनि एकदमै हिल गर्छ के यसले। ढाडहरु दुख्न कम गर्छ है। मलाई चाहिँ यो मन पर्छ। यो लड्डु चाहिँ मलाई किन पनि ब्यालेन्स लाग्छ भने यसमा प्रोटिन, हेल्दी फ्याट्स, फाइबर, आइरनको समिश्रण रहेको छ है। र हामी पोस्टपार्टम मम्माहरुको चाहिँ रिकभरीमा चाहिँ यसले एकदमै फाइदा गर्छ। सो सुत्केरी मम्महरुले चाहिँ आफ्नो डाइटमा यसलाई एड गर्न सक्नुहुन्छ।