Loading video…
Hook
More breakout videos from this creator.
तपाईंलाई किबोर्डमा नहेरिकन टाइपङ गर्नुहुन्छ भने एकदमै राम्रो कुरो हो। यदि तपाईंलाई किबोर्डमा नहेरिकन टाइपङ गर्न आउँदैन भनेसी तपाईंलाई टाइपङ प्रक्टिस गर्नुपर्ने हुन्छ। अब टाइपङ प्रक्टिस कसरी गर्ने हो त? किबोर्डमा नहेरिकन टाइपङलाई स्पिड बढाउनको लागि टाइपङ प्रक्टिस कसरी गर्ने त भनेर आज तपाईंले आज तीनटा बेस्ट टाइपङ स्पिड बढाउने वेबसाइटको बारेमा बताउने छु के के हुन् ल हेर्नुस्। एक नम्बरमा छ मन्की टाइप, दुई नम्बरमा छ कि बिआर, तीन नम्बरमा छ टेन फिंगर्स डट कम। हो, यी तीनटामा तपाईंले प्रक्टिस गर्नुभयो भने तपाईंको टाइपङ स्पिड एकदमै धेरै बढ्ने छ। हो, यस्तै यस्तै टिप्सहरु सिक्नको लागि चाहिँ Gifted Institute लाई फलो गर्नुस्।