Hook
More breakout videos from this creator.
यदि तपाइँ Excel user हुनुहुन्छ भने यो tips सिक्न एकदमै जरुरत छ । 1. Alt + = auto Sum गर्न सकनु हुन्छ 2. Ctrl + T Table मा convert गर्न सक्नुहुन्छ । 3. F2 Press Cell Edit गर्न सक्नुहुन्छ । 4. Ctrl संग + row थप्न सक्नुहुन्छ । 5. Ctrl संग - row हटाउन सक्नुहुन्छ । First मा चाहिँ तपाईले total निकाल्नु पर्यो भने सबैलाई यसरी select गरेर Alt संग = हान्दिनु भने तपाईको auto sum हुनेछ । तपाईले लेखेको डाटालाई चाहिँ तपाईले टेबलमा convert गर्नुपर्यो भने Ctrl संग T गर्दिनुस् । इन्टर गर्दिनुस् । तपाईको डाटा टेबलमा convert हुनेछ । तपाईले कुनै सेलको डाटालाई edit गर्न चाहनुहुन्छ भने त्यसमा F2 Press गर्नुस् र edit गर्न सक्नुहुनेछ । त्यसपछि चाहिँ तपाईले रो थप्नु पर्नेछ भने Ctrl संग + प्लस गर्दिनुस् रो थपिनेछ । Ctrl संग - माइनस हान्दिनुस् रो हट्नेछ । अब यस्तै यस्तै tips सिक्नको लागि के गर्नु पर्यो तपाईले Gifted Computer Institute लाई follow गर्न पर्यो । र save गर्न भिडियोलाई नबिर्सिनुस् किनकि पछि तपाईलाई खोज्न सजिलो हुनेछ ।