Original caption
TikTok मा monetization पाएपछि पनि content quality र originality मा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ। 🤍 त्यसैले सकेसम्म आफ्नै original content create गरौँ, अरूको content जस्ताको तस्तै repost नगराैँ र TikTok का current guidelines follow गरौँ। Monetization पाउनु मात्र होइन, त्यसलाई सही तरिकाले maintain गर्नु पनि उत्तिकै important छ। ✨ यो जानकारी helpful लागे save & share गर्न सक्नुहुन्छ। 🤍 #ContentCreator #contentcreation #tiktokmonitization #originalcontent