Hook
More breakout videos from this creator.
Facebook लाई हामीले social media को रूपमा धेरै प्रयोग गरिरहेका छौँ, अब यसलाई creator platform को रूपमा पनि explore गर्ने समय आएको छ। 🤍 #ContentCreator #FacebookMonitization #tiktokmonitization Facebook पनी Monetize गरौं! This video is for awareness and education only. नेपालबाट फेसबुक पनि मोनिटाइज हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी नेपालीहरु टिकटक आदि मोनिटाइज गर्नको लागि पछि लागिरहेका छौं। किन? म आज फ्याक्ट कुरा गर्छु है। नेपालीहरुले चाहिँ सानै देखि के हामी नेपालीहरुले फेसबुक चाहिँ आफ्नो सँग कुराकानी गर्ने ठाउँ हो, एप हो भनेर चिनिराखेको हो। त्यही भएर पनि हामीले एउटा भिडियो या रिल्स पोस्ट गर्नको लागि यस्तो लाज मान्छौं। फलानाले के भन्लान्, फलानाले के सोच्लान भनेर हामी भिडियो पोस्ट पनि गर्दैनौं। तर, टिकटक चाहिँ पहिले देखि नै भिडियो पोस्ट गर्ने ठाउँ हो रिल्स पोस्ट गर्ने ठाउँ हो भनेर हामीले जानेको भएर, चिनीराखेको भएर हामीले जति ओटा भिडियो पोस्ट गर्न पनि हामी टिकटकमा लाज मान्दैनौं। त्यही भएर हामीले यस्तो खालको मेन्टालिटीलाई चाहिँ अब हटाउनु पर्छ। हामी अब फेसबुकमा भिडियो पोस्ट गर्न थाल्नु पर्छ। फेसबुकमा टिकटकमा दुईटैमा भिडियो पोस्ट गर्न थाल्नु पर्छ। जहिले पनि भिडियोहरु आफैले क्रिएट गरेको आफ्नो ओरिजिनल कन्टेन्टहरु क्रिएट गरेर चाहिँ हामीले भिडियोहरु पोस्ट गर्नुपर्ने हुन्छ। एक दिन लाज लाग्ला, दुई दिन लाज लाग्ला, तीन दिन लाज लाग्ला। तर, एक न एक दिन त त्यो लाज मर्छ के। इभन मैले आफ्नै कुरा गरे भने नि मलाई फेसबुकमा भिडियोहरु पोस्ट गर्नको लागि लाज लाग्छ।