Hook
More breakout videos from this creator.
तपाईंले भिडियो एडिटिङ गर्नुहुन्छ तर कि फ्रेम भनेको के हो थाहा छैन भने यो भिडियो तपाईंको लागि। यदि तपाईंलाई कि फ्रेम भनेको के हो र कि फ्रेम कसरी युज गर्ने भन्ने राम्रोसँग आइडिया छ भने हजुरलाई भिडियो एडिटिङ गर्ने बेला जुम इन जुम आउट गर्न एकदमै सजिलो हुन्छ अनि कुनै पनि पोजिसनमा चाहिँ हजुरले पोइन्ट आउट गर्नु पर्यो भने पनि त्यतिखेर हजुरले राइट पोजिसनमा त्यो एरोलाई चाहिँ पोइन्ट आउट गर्न सक्नुहुन्छ। चाहे यो पोर्सनमा होस् चाहे माथिको पोर्सनमा होस्। जत्ता सुकै हजुरले चाहिँ त्यो एरोलाई नचाउन सक्नुहुन्छ। मात्र कि फ्रेमको युज गरेर। र म चाहिँ आज हजुरहरुलाई कि फ्रेम भनेको के हो र कि फ्रेम कस्तो देखिन्छ कि फ्रेम कसरी लगाउने त्यो कुरा मात्र देखाउछु। हजुरलाई। त्यसको लागि हजुरले चाहिँ मैले राख्दिएको यो स्क्रिन रेकर्डिङको हरेक रेड कलरको एरोलाई चाहिँ हजुरले नछोडिकनै फलो गर्नु पर्छ है। सबैभन्दा पहिले टिकटक खोल्नुस्। टिकटक खोलिसकेपछि हजुरले प्लस आइकन क्लिक गर्नुस्। प्लस आइकन क्लिक गरिसकेपछि हजुरले ग्यालरी भित्र गएर आफुलाई मन पर्ने या हजुरले अपलोड गर्न खोजेको भिडियो छनोट गर्नुस्। त्यो क्लिक गरिसकेपछि नेक्स्ट गर्नुस्। अनि त्यहाँ हजुरले एडिट अपन देख्न सक्नुहुन्छ है। मैले एरोमा देखाएको छु। एडिट भित्र गइसकेपछि चाहिँ हजुरले आफ्नो क्लिप देख्न सक्नुहुन्छ। त्यो क्लिपलाई हजुरले क्लिक गर्नुस्। सेतो कलरको बोर्डर चाहिँ देखिनु पर्यो। त्यसपछि एरोमा देखि जस्तै हजुरले त्यहाँ कि फ्रेम देख्न सक्नुहुन्छ जुन चाहिँ डायमण्ड सेपमा छ। अब हजुरले चाहिँ मैले यहाँ देखाए जस्तै त्यसलाई कि फ्रेम लगाउन सक्नुहुन्छ। कुनै एउटा स्टार्टिंग पोर्सनमै लगाउन सक्नुहुन्छ। त्यसपछि भिडियो प्ले गरेर त्यही पोर्सनमा गएर कि फ्रेम लगाउनु भयो भने। फेरी अर्को ठाउँमा हजुरले कि फ्रेम लगाउन सक्नुहुन्छ। फेरी अर्को पोर्सनमा गएर कि फ्रेम लगाउनु भयो भने त्यो आफै जुम आउट भएर गयो। फेरी अर्को ठाउँमा हजुरले त्यस्तै कि फ्रेम लगाउन सक्नुहुन्छ। यसरी चाहिँ हजुरले कि फ्रेम लगाउन सक्नुहुन्छ। कि फ्रेमको काम चाहिँ यही हो। र मैले हजुरलाई हल्का यहाँ सिकाउन खोजेको भनेको कि फ्रेम भनेको के हो र कि फ्रेमले के काम गर्छ त्यो मात्र देखाउन खोजेको है।