Hook
अरुको भिडियो अरुको भिडियो अगाडि भिडियोको अगाडि राखेर त्यसको बारेमा बोल्ने हो हो भने यो भिडियो तपाईँका लागि तपाईँले कमेन्ट गर्नुभएको रहेछ कसरी अरुको भिडियो अगाडि ल्याएर राख्ने त्यसैले आज म एक च्याक्ली कसरी गर्ने भनेर देखाउँछु सबैभन्दा पहिला कम्तिमा पनि तपाईँले दुईटा भिडियो रेडी पार्नुस् जस्तै हजुरको अगाडि बस्ने भिडियो यहाँ हुन्छ अनि पछाडि बस्ने भिडियो ब्याकग्राउन्डमा हुन्छ अब हजुरले के गर्नु पर्ने हुन्छ त प्लस आइकन थिच्नु पर्ने हुन्छ टिकटकको त्यो रेडि भइसकेपछि अनि त्यसपछि सुरुमा चाहिँ हजुरले ब्याकग्राउन्डमा राख्ने भिडियो अपलोड गर्ने हैन अनि अपलोड गरिसकेपछि के गर्ने त भन्दाखेरिमा जस्तै मेरो यो यो भिडियो चाहिँ मैले अगाडि राख्ने भिडियो हो है अब यो भिडियो पनि मैले राखिसके अब यस्तो आउछ अब यसलाई चाहिँ म ड्र्याग गर्छु ड्र्याग गरेर सानो गर्छु रोटेट गर्न मिल्यो जता लाने मिल्यो अब यहाँ राखे ल यति भइसकेपछि अब मेरो भिडियो रेडि भइसकेको
More breakout videos from this creator.