Hook
More breakout videos from this creator.
अनि बोल्दै गर्दा कटाएर आफु बोल्ने कसरी त अनि बोल्दै गर्दा कटाएर आफु बोल्ने कसरी हो यसको लागि हजुरले टिकटक क्यापकट इन्सर्ट क्वाकटक जुन एपबाट पनि हजुरले एडिट गर्न सक्नुहुन्छ है सबै भन्दा पहिले जुन भिडियोको बारेमा बोल्ने हो जुन भिडियोलाई रोस्ट गर्ने हो त्यो भिडियो रेडी पारिसक्नु पर्छ अब चाहिँ टिकटक खोल्नुस् अनि टिकटकको प्लस आइकन थिच्नुस् प्लस आइकन थिचेपछि हजुरको यहाँ ग्यालरी अपन आउछ यहाँ ग्यालरीमा हजुरले क्लिक गर्नुपर्ने हुन्छ क्लिक गरिसकेपछि अब हजुरको ग्यालरीको भिडियो आउछ यो भिडियो आइसकेपछि अब हजुरले जुन भिडियो रोस्ट गर्ने हो त्यो भिडियोलाई रोस्ट गर्ने हो भने अब यो भिडियोलाई नेक्स्ट गर्छु नेक्स्ट गरिसकेपछि अब यहाँ चाहि अब हजुर एडिट अपनमा गएर हजुरले यो भिडियोलाई सबै सबै भन्दा पहिला चाहि प्ले गर्नुपर्ने हुन्छ जबसम्म प्ले गर्नुहुन्न तबसम्म हजुरलाई थाहा हुदैन कि हजुरले जुन कुन पार्टमा गएर चाहि बोल्ने हो भन्ने कुरा आइडिया हुदैन त्यही भएर अब त्यसपछि त्यो पार्ट आइसकेपछि हजुरले पज गर्ने पज गरिसकेपछि अब हजुर एडिटमा जानुस् एडिटमा जानुस् स्प्लिटमा गर्नुस् स्प्लिट गरिसकेपछि अब हजुरको त्यो पार्ट दुई पार्ट भयो दुई दुईटा पार्ट भयो के अब बाहिर क्लिक गर्नुस् क्लिक गरिसकेपछि अब हजुरले के गर्नुपर्ने हुन्छ यो यो पार्टलाई यो प्लस आइकन छ हो यो प्लस आइकनमा जाने पहिले बोलिराखेको बोलिराखेको भिडियो छ भने हजुरले अपलोड गर्नुस् नभए हजुर क्यामेरामा यहाँ क्यामेरा पनि छ हजुरले चाहि बोल्न सक्नुहुन्छ बोलेर रेकर्ड गर्ने भिडियो राखे अब मेरो के भयो त यो पार्ट यस्तो भयो अगाडी अरुको भिडियो चल्यो अरु बोल्यो अनि फेरी म म बोलें अनि फेरी म केहि पार्ट बोलिसकेपछि फेरी मैले अरुको भिडियो प्ले गर्ने हो भने फेरी त्यो पार्ट फेरी चल्छ अनि फेरी त्यस्तै गरि हजुरले चाहि भिडियोलाई फेरी स्प्लिट गर्ने अनि फेरी आफु बोल्ने त्यसरी चाहि गर्न सक्नुहुन्छ है यो भिडियो हजुरलाई हेल्पफुल लाग्यो भने हजुरले यो भिडियो सबैलाई सेयर गर्दिनुस् र केहि कुरामा कन्फ्युज भएको छ भने फेरी पनि मलाई कमेन्ट सोध्दिनुस्