Loading video…
Hook
TikTok - Make Your Day
More breakout videos from this creator.
दुई जाने टिकट चाहिँ आज फिक्स भयो। बिहिबारको छ। हजुरहरुलाई सामान चाहिएको छ भने हजुरहरुले अर्डर गर्नुहोला। बिहिबार देखि चाहिँ हाम्रो केहि महिनालाई सामान सिद्धिन लाको छ। हजुरहरुको केहि महिनालाई सामान पुग्ने छैन भने चाहिँ हजुरहरुले वाट्सएपमा मेसेज गरेर अथवा नम्बरमा कल गरेर चाहिँ सामान अर्डर गर्नुहोला। मैले चाहिँ हजुरहरुलाई जानकारी मात्रै दिएको हो। हजुरहरुलाई किन्नु पर्छ भनेर कसैले जबर्जस्ती गरेको छैन तर मैले सामाग्री किनेको दिन देखि रेगुलर म सँगबाट क्रिम लगाउने धेरै जना हुनुहुन्छ नि त मेरो कस्टमरहरु। त्यही भएर कहिले जानुनी हो कहिले जानुनी हो भनेर सोध्नु भएको थियो। त्यही भएर चाहिँ म भिडियो बनाएर हालेको। हजुरहरुलाई सामान चाहिएको छ भने अर्डर गर्नुहोला। धन्यवाद