Hook
More breakout videos from this creator.
जस्तै, मैले मेरो फोनको सेल्फी क्यामेरामा एकचोटी ट्याप गर्यो भने क्यामेरा ओपन हुन्छ। डबल ट्याप गर्दा चाहिँ स्क्रिनसट हुन्छ। र लङ प्रेस गर्यो भने फ्ल्यास लाइट बल्छ। यसको लागि सर्वप्रथम प्ले स्टोरमा गएर Action Notch इन्स्टल गर्नुहोस्। त्यसपछि एप्लिकेशनलाई ओपन गरेर एक्सेसिबिलिटी सर्भिस परमिसन एलो गर्नुहोस्। अनि इन्स्टल एप्समा गएर Action Notch मा क्लिक गर्नुहोस्। त्यसपछि यसलाई अन गरेर एलो गर्नुहोस्। त्यसपछि ब्याक गर्नुहोस् अनि कन्टिन्युमा गएर कन्टिन्युमा क्लिक गर्नुहोस्। सिंगल टचमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ निर तपाई क्यामेरा देख्न सक्नुहुन्छ। क्यामेरालाई क्लिक गर्नुपर्ने हुन्छ। अनि डबल टचमा गएर स्क्रिनसटमा क्लिक गर्नुहोस्। र त्यसैगरी लङ टचमा गएर चाहिँ फ्ल्यास लाइटमा क्लिक गर्नुहोस्। यसरी तपाईले कुनै पनि काम छिटो छरितो गर्न चाहनुहुन्छ भने सिंगल ट्याप, डबल ट्याप र लङ प्रेसको युज गर्न सक्नुहुन्छ। सो यस्तै इफेक्टिभ ट्रिक्सको लागि हाम्रो टिकटक एकाउन्टलाई फलो गर्न नबिर्सनुहोस्।