Loading video…
Hook
More breakout videos from this creator.
के तपाईं Samsung मा अझै पनि यसरी नै स्क्रिनसट लिनुहुन्छ? तपाईंको फोनको पावर बटन खराब होला नि तपाईंको फोनको पछाडी यसरी डबल ट्याप गरेर पनि स्क्रिनसट लिन सकिन्छ नि कसरी भनेर सोझिरहनु भएको छ भने यो भिडियोलाई अन्तिम सम्म हेर्नुहोस् यसको लागि सुरुमा ग्यालेक्सी स्टोरमा गएर Good Lock एप इन्स्टल गर्नुहोस् त्यसपछि RegiStar लाई डाउनलोड गरेर ब्याक ट्याप एक्सनमा क्लिक गरेर यसलाई अन गर्नुहोस् डबल ट्याप अप्सनमा क्लिक गरेर Take and share screenshot लाई सेलेक्ट गर्नुहोस् यति गरिसक्नुभएपछि यदि तपाईंले स्क्रिनसट लिनु परेमा मोबाइलको पछाडी डबल ट्याप गरेर पनि लिन सक्नुहुन्छ सो यस्तै इफेक्टिभ ट्रिक्सको लागि हाम्रो टिकटक एकाउन्टलाई फलो गर्न नबिर्सनुहोस्