Original caption
खोकीले हैरान Baby? यो Simple Technique जान्नुहोस्! ✅Note: कुनै पनि उपचार वा Technique गर्नुअघि बालरोग विशेषज्ञसँग सल्लाह लिनुहोस्🙏 रुघाखोकी धेरै भएको बेला बच्चाको ढाडमा हातलाई cup shape बनाएर हल्का chest percussion/vibration ले श्वासनलीमा रहेको secretion (कफ) खुकुलो पार्न र बच्चालाई खोक्दा बाहिर निकाल्न केही अवस्थामा सहयोग गर्न सक्छ। तर यो हरेक रुघाखोकीमा आवश्यक हुँदैन र गलत तरिकाले वा धेरै बल प्रयोग गरेर गर्दा बच्चालाई चोट पुग्न सक्छ। विशेषगरी साना बच्चामा यस्तो technique स्वास्थ्यकर्मीको उचित सल्लाह र सही विधि सिकेर मात्र गर्नुहोस्। छातीमा जोरले नथपथपाउनुहोस्। ❌This video does not contain any brand promotion or paid collaboration. ⚠️ बच्चालाई सास फेर्न गाह्रो हुने, छाती भित्र तानिने, ओठ निलो हुने, दूध/खाना नखाने वा अत्यधिक सुस्त हुने जस्ता लक्षण भए घरमै massage गरेर मात्र नबस्नुहोस्, तुरुन्त स्वास्थ्यकर्मीलाई देखाउनुहोस्। #parents #babycare #flu #parentingtips #momtomom