Original caption
औषधि व्यवस्था विभागको सूचनाअनुसार Pharmonics Life Sciences को Wincal (Batch No. 042.035) र Nova Genetica को Calcigen-F (Batch No. CVD3-306) बजारबाट तत्काल फिर्ता गर्न भनिएको छ। ⚠️ Disclaimer: यो जानकारी जनचेतना फैलाउने उद्देश्यले मात्र साझा गरिएको हो। औषधि व्यवस्था विभागको सूचना तोकिएका Wincal (Batch 042.035) र Calcigen-F (Batch CVD3-306) batch सम्बन्धी मात्र हो। कुनै कम्पनी वा अन्य batch लाई target गरिएको होइन।यदि तपाईंले यीमध्ये कुनै औषधि प्रयोग गरिरहनुभएको छ भने, आफैंले औषधि change गर्ने नगर्नुहोस्। आफ्नो डाक्टर सँग सल्लाह गरेर मात्र परिवर्तन गर्नुहोस्।#medicaladvice #awarnessvideo #medicine #recall #nepal