Original caption
१६ वर्षको उमेर भन्दैमा यस्तो जघन्य अपराधलाई हल्का लिन मिल्छ त? उमेरले अपराधको पीडा मेटाउँदैन, न त ३ वर्षकी अबोध गरिमा बेबीको जीवन फर्काउन सक्छ। एउटी सानी बच्ची, जसले संसार बुझ्न पनि पाएकी थिइनन्, उनीमाथि यति क्रूरता भयो। आज गरिमाका लागि न्याय माग्नु भनेको केवल एउटा परिवारका लागि आवाज उठाउनु होइन, भोलि हाम्रा छोरी–चेली सुरक्षित रहून् भन्ने आवाज उठाउनु हो। अपराधीको उमेर होइन, अपराधको गम्भीरता र पीडितले भोगेको अन्यायलाई हेरेर कानुनअनुसार कडा र निष्पक्ष कारबाही हुनुपर्छ। गरिमाले न्याय पाउनैपर्छ। हाम्रो आवाज रोकिनु हुँदैन। Justice for Garima Baby We demand safety for our children ❤️🩹@SABNAM RAI @SaGar 🇳🇵ॐ @anjana kc😘🧿 @Meena rana @माईली बुहारी🇺🇸 @🇳🇵🌻SAJANA🌻🧿 😭🙏 #justice #everyone #childsafety #nomoresilence